दफा १९
विदेशी लगानी कर ऐन, २०१९ मा संशोधन

विदेशी लगानी कर ऐन, २०१९ को,–
(१) दफा १२ मा रहेका “श्री ५ महाराजाधिराजको निजी विदेशी लगानी र” भन्ने शब्दहरु
झिकिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।